मंगलबार, मंसिर ११ गते २०८१

कार्यसम्पादन मूल्याङकनका आधारमा तीनै तहका शिक्षकको बढुवा (नामावलीसहित)

कार्यसम्पादन मूल्याङकनका आधारमा तीनै तहका शिक्षकको बढुवा (नामावलीसहित)

अखबार दैनिक
बिहीबार , मंसिर २२ २०७९
  • कार्यसम्पादन मूल्याङकनका आधारमा तीनै तहका शिक्षकको बढुवा (नामावलीसहित)

     

     

    शिक्षक सेवा आयोगले सुदुर पश्चिमका तीनै तहका शिक्षकको बढुवा गरेको छ । कार्यसम्पादन मूल्याङकनका आधारमा बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय दिपायलको निर्णय अनुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको शिक्षक बढुवाको नामावली प्रकाशित गरेको हो ।

    images

    माध्यमिक तह प्रथम श्रेणी, माध्यमिक द्वितीय, निम्न माध्यमिक तह प्रथम, निम्न माध्यमिक तह द्वितीय श्रेणी र प्राथमिक प्रथम श्रेणीका शिक्षकको आयोगले बढुवा गरेको छ । 

    आयोगले नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसार शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम ३४  अनुसार बढुवा भएका शिक्षकको नामावली सार्वजनिक गरेको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार