मंगलबार, मंसिर ११ गते २०८१

प्रदूषण जाँचपास नगरेका गाडीलाई १ लाख जरिवाना (सूचनासहित)

प्रदूषण जाँचपास नगरेका गाडीलाई १ लाख जरिवाना (सूचनासहित)

अखबार दैनिक
बिहीबार , मंसिर २२ २०७९
  • प्रदूषण जाँचपास नगरेका गाडीलाई १ लाख जरिवाना (सूचनासहित)

     

     

    सरकारले पुस १ गतेदेखि प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा १ लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ।

    images

    वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिमाना गर्ने चेतावनी दिएको हो। विभागले आज सूचना जारी जरिवानाको चेतावनी दिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार