बुधबार, कात्तिक ७ गते २०८२

शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो सात वटै प्रदेशको निमावि सामाजीक विषयको नतिजा (नतिजासहित)

शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो सात वटै प्रदेशको निमावि सामाजीक विषयको नतिजा (नतिजासहित)

अखबार दैनिक
सोमबार, मंसिर १९ २०७९
  • शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो सात वटै प्रदेशको निमावि सामाजीक विषयको नतिजा (नतिजासहित)

     

     
    शिक्षक सेवा आयोगले खुला प्रतियोगात्मक सामाजीक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको २०७८ चैत १७ र २०७९ असार ११ गते लिइएको खुला प्रतियोगात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    आयोगले सातै प्रदेशको सामाजीक विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । साथै परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको क्रममा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।

    यहाँबाट हेर्नुहोस नतिजा :

    प्रदेश नं. १, मधेश, बागमती र कर्णाली प्रदेशको नतिजा :

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=240&fn=social%204%20pradeesh%2012-3-2022.pdf

    गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको नतिजा :

    https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=241&fn=social12-4-2022P457.pdf

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ