सोमबार, मंसिर १० गते २०८१

प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढ्यो

अखबार दैनिक
बिहीबार , माघ १२ २०७९
  • प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढ्यो

    काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढेको छ । यससँगै सूचक २१८६.५० विन्दुमा आएको छ । यो सेसनमा २५ कम्पनीको १६ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ८ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।

    images

    कुल ३५ वटा कारोबार भएको छ । १६ कम्पनीको भाउ बढेको छ भने ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार