सोमबार, मंसिर १० गते २०८१

प्रि-ओपन सेसनमा नेप्से २.४२ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से २.४२ अंकले बढ्यो

अखबार दैनिक
बुधबार, माघ ११ २०७९
  • प्रि-ओपन सेसनमा नेप्से २.४२ अंकले बढ्यो

    माघ ११ काठमाडौं । प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से परिसुचक २.४२ अंकले वृद्धि भई २१६६.०५ विन्दुमा आएको  छ ।

    images

    यससँगै १३ कम्पनीको ८ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ६४ हजार ६२३ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ६ कम्पनी घटेको छ ।

    यता, १३ उपसूचकहरुमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार