सोमबार, मंसिर १० गते २०८१

प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो

अखबार दैनिक
मंगलबार, माघ १७ २०७९
  • प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो

    १७ माघ काठमाडौँ। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार बढेको छ । यो सेसनमा नेप्से परिसुचक २.९१ अंकले उकालो लागेर २१३०.२९ विन्दुमा आएको छ ।

    images

    यससँगै १३ कम्पनीको ११ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ लाख भन्दाबढी रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ८ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनीको घटेको छ । १ कम्पनी भने स्थिर रहेको छ ।


    यता, १३ उपसूचकहरूमध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार