आइतबार, जेठ ६ गते २०८१

सर्वोच्चको अन्तरिम आदेश : ‘एनसेलबाट आयकर नउठाउनू’

सर्वोच्चको अन्तरिम आदेश : ‘एनसेलबाट आयकर नउठाउनू’

अखबार दैनिक
बुधबार, पुस २९ २०७७
  • सर्वोच्चको अन्तरिम आदेश : ‘एनसेलबाट आयकर नउठाउनू’

    सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक एनसेलबाट तत्काल आयकर असुल नगर्न अन्तरिम आदेश दिएको छ ।

    images

    ठूला करदाता कार्यालयबाट निर्धारण भएको करमा चित्त नबुझेपछि एनसेल सर्वोच्च पुगेको थियो ।

    उक्त मुद्दामा बुधबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाश कुमार ढुङ्गानाको एकल इजलासले आयकर नउठाउन अन्तरिम आदेश दिएको हो । ठूला करदाता कार्यालयले एनसेलले करिब ६० अर्ब कर तिर्नुपर्ने निर्धारण गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार