सोमबार, जेठ ७ गते २०८१

लाइसेन्सका लागि अनलाइन फाराम खुल्याे

लाइसेन्सका लागि अनलाइन फाराम खुल्याे

अखबार दैनिक
मंगलबार, पुस १४ २०७७
  • लाइसेन्सका लागि अनलाइन फाराम खुल्याे

    काेराेना महामारिका कारण नाै महिना देखि बन्द रहेकाे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फाराम खुला भएको छ ।

    images

    यातायात व्यवस्था विभागका निर्देशक एवम् सूचना अधिकारी लोकनाथ भुसालले स्वास्थ्य मापदण्ड पूरा गरेर लिखित तथा ट्रायल परीक्षा लिने व्यवस्थासहित फाराम खुला गरिएकाे जानकारी दिए ।

    दैनिक एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०/५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको पनि निर्देशक भुसालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार