आइतबार, जेठ ६ गते २०८१

संसद् विघटनविरुद्धको रिटउपर प्रधानन्यायाधीशको एकल इजलासमा प्रारम्भिक सुनुवाइ सुरु

संसद् विघटनविरुद्धको रिटउपर प्रधानन्यायाधीशको एकल इजलासमा प्रारम्भिक सुनुवाइ सुरु

अखबार दैनिक
बुधबार, पुस ८ २०७७
  • संसद् विघटनविरुद्धको रिटउपर प्रधानन्यायाधीशको एकल इजलासमा प्रारम्भिक सुनुवाइ सुरु

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासमा संसद विघटनविरुद्ध परेका रिटहरूको प्रारम्भिक सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश राणाले आफ्नै इजलासमा सुनुवाइका लागि पेसी तोकेका हुन्।

    images

    विघटनविरुद्ध सर्वोच्च अदालतमा १२ थान रिट निवेदन दायार भएका छन्। नेकपाका सांसदहरूले दिएको निवेदनसहित सबै रिटमा एकैपटक सुनुवाइ हुँदै छ ।

    नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालसहितका सांसदहरू मंगलबार सर्वोच्च पुगेर रिट दिएका थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार