आइतबार, जेठ ६ गते २०८१

संसद विघटनको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

संसद विघटनको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

अखबार दैनिक
बुधबार, पुस ८ २०७७
  • संसद विघटनको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

    प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    images

    संसद विघटनविरुद्ध परेको रिटमा १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो ।

    इजलासले सबै रिटहरु संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् । तर अन्तरिम आदेश दिन अस्वीकार गरे ।

    सबै रिट निवेदन संवैधानिक इजलासमा पठाइएपछि अब शुक्रबार यी रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार