सोमबार, कात्तिक १९ गते २०८२

दयाहाङसँगको सहकार्यमा भ्वाइस अफ नेपालका विजेता करण राईले ल्याए ‘चङ्गा’

दयाहाङसँगको सहकार्यमा भ्वाइस अफ नेपालका विजेता करण राईले ल्याए चङ्गाकाठमाडौ । द भ्वाइस अफ नेपाल सिजन ४ को विजेता बनेपछि गायक करण राईले पहिलो आधिकारिक गीत चङ्गा सार्वजनिक गरेका छन्