सोमबार, साउन ७ गते २०८१

गायिका बबिना भट्टराईको स्वरमा ‘माझी बनेर आयौ’ सार्वजनिक

काठमाडौँ । गायिका बबिना भट्टराईको स्वरमा माझी बनेर आयौ बोलको गीत सार्वजनिक भएको छ । गीतको शब्द सुनिता प्रसाईँले लेखेकी हुन् भने सङ्गीत गायिका स्वयंकै रहेको छ। एउटा मान्छेको आगमन अनि