सोमबार, भदौ ३१ गते २०८१

दिपेश वैद्यको ‘कथा’ सार्वजनिक (भिडियो)

दिपेश वैद्यको ‘कथा’ सार्वजनिक (भिडियो)

अखबार दैनिक
बिहीबार , पुस ७ २०७९
  • दिपेश वैद्यको ‘कथा’ सार्वजनिक (भिडियो)

    काठमाडौँ– कलाकार दिपेश वैद्यको नयाँ गीत ‘कथा’ बजारमा आएको छ ।  विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका वैद्यले आफ्नो नयाँ कोसेली दर्शकमाझ पस्किएका छन् । यस गीतमा शब्द संगीत पनि उनी आफैले गरेका छन् । यस गीतको एरेञ्ज एनडी राईले गरेका छन् । 

    images

    कथा नामक गितमा जुलेन ओझा, ग्रिस्मा ताम्राकारको अभिनय रहेको छ । ‘कथा’ मा एक युगल जोडीको बिछोडको कथालाई प्रस्तुत गर्न खोजिएको छ ।   


    यस अगाडि पनि वैद्यले चौबन्दी, बाबा, संस्कृति, गोर्खाली जस्ता आधा दर्जन भन्दा बढी गीत गाइसकेका छन् । वैद्यको कथा दिपेश वैद्य युट्टुब च्यानलमार्फत सार्वजनीक गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ