सोमबार, कात्तिक १९ गते २०८२

­­सावित्रा परियारको धुनबिनाको गीतले पाएको नयाँ जीवन

म यति रोइछैन रुँदा दिल बुझाउने कोही छैन घरैमुनि सल्लेरीको वन गुल्मीकी सावित्रा परियारलाई के थाहा, मेलापर्वमा उनले गाउने धुनबिनाको यो गीत कुनैबेला लोकप्रिय हुन्छ भनेर । गाउँपाखामा उनले गाएको यो भाखाले नयाँजीवन