बुधबार, वैशाख २६ गते २०८१

प्रहरीको खोजिमा र्‍यापर भिटेन

प्रहरीको खोजिमा र्‍यापर भिटेन

अखबार दैनिक
बिहीबार , कात्तिक १३ २०७७
  • प्रहरीको खोजिमा र्‍यापर भिटेन

    १३ कात्तिक,

    images

    र्‍याप गायक भिटेन अर्थात समीर घिसिङ को हालसालै सार्वजनिक भएको गीतमा आपत्तिजनक शब्दहरू अत्याधिक प्रयोग गरेको पाईएपछी प्रहरीले उनको खोजी सुरु गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न साइबर ब्यूरोलाई पत्र लेखेको छ ।

    भिटेनले यसअघि पनि छाडा शब्द प्रयोग गरेर गित सार्वजनिक गरेपछि प्रहरीले पक्राउ गरेको थियो । त्यस क्रममा उनले अब आइन्दा त्यसो नगर्ने प्रतिबद्धता जनाएपछि छाडेपनि फेरि त्यस्तै गुनासो आएपछि अनुसन्धान गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले अखबारदैनिकलाई जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार