मंगलबार, भदौ ४ गते २०८२

भाइरल सिमरनको नयाँ गीत ‘बरको छेउमा रोए’ सार्वजनिक

काठमाडौंँ । पछिल्लो समयकी भाइरल गायिका सिमरन परियारको स्वर रहेको नयाँ गीत बरको छेउमा रोए सार्वजनिक भएको छ । गीतमा गायनमा सिमरनलाई सिडी विजय अधिकारीले साथ दिएका छन् । नवराज भुमरी