८,जेठ काठमाण्डौ । अखबार दैनिकिकको टिम काठमाण्डौ मा बाहिरको परिवेश नियाल्न निस्कदा जे देखियो भिडियो र फोटो सहित सामाग्रि पश्किएका छौं ।
कोभिड-१९ कोरोना कहरले अस्तब्यस्त नेपाल पहिला जे थियो अब त्यो रहेन । एउटा भाईरस ले सुनसान बनाईदिएको छ हाम्रो शहर , लाग्छ कतै यस्तै दिनहरू थपिदै जाने र रोगले नछोडने समय आए आम नेपालिको भविष्यमाथि बज्रपात नै पर्नेछ ।
अब सरकारले नयाँ तरिकाले नसोच्ने हो भने स्थिति भयाबह बन्ने छ ।
राष्ट्र एउटा स्वास्थ्य संकटमा त छदैछ तर काठमाण्डौंको प्रकृति साच्चै भरोसा र सम्भनाको पर्तिक बनेर साथि बनि रहेको छ ।
जे होस काठमाण्डौका यी तस्वीरहरू हाम्रो मन मन मा बस्नेछन ।