सोमबार, भदौ ३१ गते २०८१

लकडाउन थपिन सक्ने

लकडाउन थपिन सक्ने

भिडियोमा जे देखियो

images
अखबार दैनिक
आइतबार, जेठ ४ २०७७
  • लकडाउन थपिन सक्ने
    भिडियो लिंक यहाँ क्लिक गर्नुहोला 

    जेठ ४ काठमाण्डौ पछिल्लो दुई दिनमा राजधानी उपत्यका सहित देशैभरि कोरोना संक्रमितको संख्या बढ्दो छ । कोरोना संक्रमणकै कारण सिन्धुपाल्चोककी एक महिलाको मृत्यु पुष्टि भैसकेको अबस्थामा सरकार अब लकडाउन थप्ने तयारिमा जुटेको हो । 

    images

     

    काठमाण्डौ मा अब लकडाउनको प्रभाव पर्ने प्राय निश्चित छ हिजोको यो भिडियो बाट पनि केहि बुझ्न सकिन्छ पहिलेको तुलनामा अब बाहिर निस्कनेको संख्या घटेको छ । कोरोनाबाट सुरक्षित रहन घरमा बस्नु नै उपयुक्त उपाय हुन सक्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ