सोमबार, भदौ ३१ गते २०८१

जिसन भट्टको (राजकुमारी) सार्वजनिक, (भिडियो)

जिसन भट्टको (राजकुमारी) सार्वजनिक, (भिडियो)

अखबार दैनिक
शुक्रबार, माघ ६ २०७९
  • जिसन भट्टको (राजकुमारी) सार्वजनिक, (भिडियो)
     

    काठमाडौं: गायक जिसन भट्टको स्वरमा रहेको गीत राजकुमारी सार्वजनिक भएको छ।  गीतमा शब्द र संगीत डेकेन्द्र श्रेष्ठको रहेको छ भने एरेन्ज श्याम महर्जनले गरेका छन्। गीतमा मुकुन्द भट्ट र लक्ष्मी कोइरालाको अभिनय रहेको छ।

    images

    मेकअपमा विनिता पौडेल, छायाकंन गणेश सापकोटाको गरेका हुन् भने सुदीप श्रेष्ठको सम्पादन रहेको छ। गीतमा शिव सेन्चुरीको निर्देशन रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ