बुधबार, कात्तिक ७ गते २०८१

मोरङमा १०० परिवार विस्थापित

१२ असाेज,विराटनगर । अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण मोरङ जिल्लामा एक सय बढी परिवार विस्थापित भएका छन् । विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदामा एक सय बढी परिवार विस्थापित