शुक्रबार, जेठ ४ गते २०८१

प्रदेश १ मा तनावको संकेत : अधिवेशनमा प्रचण्ड–नेपालका सांसदलाई प्रवेश निषेध !

प्रदेश १ मा तनावको संकेत : अधिवेशनमा प्रचण्ड–नेपालका सांसदलाई प्रवेश निषेध !

अखबार दैनिक
बुधबार, माघ ७ २०७७
  • प्रदेश १ मा तनावको संकेत : अधिवेशनमा प्रचण्ड–नेपालका सांसदलाई प्रवेश निषेध !

    प्रदेश नम्बर १ सभाको बुधबार सुरु हुने हिउँदे अधिवेशनमा मुख्यमन्त्री शेरधन राई समूहले नेकपा प्रचण्ड–नेपाल समूहलाई प्रवेश गर्न नदिने तयारी गरेको छ ।

    images

    नेकपा संसदीय दलका नेता समेत रहेका राईले संसदीय दलको गतिविधिमा ३ महिनाका लागि निलम्बन गरेका १६ जनालाई प्रदेशसभामा प्रवेश गराइए बैठक चल्न नदिने उक्त समूहले जनाएको छ ।

    प्रचण्ड नेपाल समूहले भने प्रदेशसभामा प्रवेश गर्न नदिइए प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । काँग्रेसले प्रदेशसभा बैठक सरकार पक्षले चल्न नदिने भनाइ गैर जिम्मेवारपूर्ण भएको प्रतिक्रिया दिएको खबर कान्तिपुर दैनिकले छापेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ