शुक्रबार, जेठ ४ गते २०८१

प्रदेश- १ ले माग्यो ३१६ जना कर्मचारी

प्रदेश- १ ले माग्यो ३१६ जना कर्मचारी

अखबार दैनिक
सोमबार, मंसिर १९ २०७९
  • प्रदेश- १ ले माग्यो ३१६ जना कर्मचारी

    प्रदेश- १ को प्रदेश लोक सेवा आयोगले  स्थानीयतहका लागि कर्मचारी माग गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै ३१६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ । 

    images

    आह्वान गरिएकामध्ये २१७ जना खुलातर्फका छन् । महिलाका लागि ४६ पदमा दरखास्त खुलाइएको छ भने १४ वटा कोटा मधेसीका लागि छुट्याइएको छ । दलितका लागि एउटा मात्रै कोटा दिइएकोमा बाँकी आदीवासी जनजाती कोटामा दरखास्त खुलाएको छ । १७ जना भने आन्तरिक प्रतिस्पर्धामार्फत भिड्ने छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ