शुक्रबार, जेठ ४ गते २०८१

प्रधानमन्त्री ओलीले प्रदेश १ का अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले प्रदेश १ का अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै

अखबार दैनिक
शनिबार, माघ ३ २०७७
  • प्रधानमन्त्री ओलीले प्रदेश १ का अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् ।

    images

    काठमाडौँको तीनकुनेस्थित रोयल ब्वांक्वेटमा आयोजित आफ्नो समूहको भेलालाई शनिवार दिउँसो सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ