शनिबार, जेठ ५ गते २०८१

भिसा ढिलाइका कारण र्सेस्टरशायरद्वारा सन्दिपको कन्ट्रयाक्ट रद्द

भिसा ढिलाइका कारण र्सेस्टरशायरद्वारा सन्दिपको कन्ट्रयाक्ट रद्द

अखबार दैनिक
शनिबार, जेठ २२ २०७८
  • भिसा ढिलाइका कारण  र्सेस्टरशायरद्वारा सन्दिपको कन्ट्रयाक्ट रद्द

    भिसा आउन ढिलाइ भएका कारण नेपाली लेग स्पिनर सन्दिप लामिछानेले इंग्ल्यान्डको ‘भाईटालिटि टि-ट्वान्टी ब्लास्ट’ प्रतियोगिता गुमाउने भएका छन्।

    images

    नेपाली लेग स्पिनरलाई ‘भाईटालिटि टि-ट्वान्टी ब्लास्ट’ को टोलि वर्सेस्टरशायर र्यापिडले पहिलो पटक अनुबन्ध गरेको थियो। सन्दिप इंग्ल्यान्ड पुग्न निकै ढिला हुने भएपछि वर्सेस्टरशायरले सन्दिपसंगको कन्ट्रयाक्टनै रद्द गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार