बिहीबार , कात्तिक २२ गते २०८२

कस्तो आउदै छ माओवादी केन्द्रको चुनावी प्रतिबद्धतापत्र ?

कार्तिक १४ काठमाडौं। सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नेलगायतका विषय समावेश गरिएको प्रतिबद्धतापत्र आज सार्वजनिक गर्ने भएको छ