बुधबार, वैशाख २६ गते २०८१

प्रकाशमानको प्यानलबाट सुजाता उपसभापति !

प्रकाशमानको प्यानलबाट सुजाता उपसभापति !

अखबार दैनिक
शनिबार, मंसिर २५ २०७८
  • प्रकाशमानको प्यानलबाट सुजाता उपसभापति !

    नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् ।

    images

    कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जानकारी दिए । प्रकाशमान निकट बानियाँले भने, ‘अहिलेसम्मको समझदारी त्यही हो । उहाँ प्रकाशमान दाइको टिमबाट उपसभापति लड्नुहुन्छ ।’

    सभापति बानियाँले पदाधिकारीका लागि संस्थापन र पौडेल समूहका नेताहरूसँग छलफल भइरहेको बताए ।

    सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमानले अहिले केहीबेरमा आफ्नो अवधारणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ । कांग्रेसको निर्वाचन प्रक्रिया आजदेखि शुरु भएको छ ।

    आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ