बिहीबार , कात्तिक २२ गते २०८२

काठमाडौँ – २ का नयाँ अनुहारः लौरो कति अगाडि ?

काठमाडौं । काठमाडौं क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा रहे पनि थोरैको मात्र यस क्षेत्रमा चर्चा छ । मुख्यतः यस क्षेत्रमा सत्ता गठबन्धन, एमाले