आइतबार, मंसिर ९ गते २०८१

प्रचण्ड पत्नी अस्पताल भर्ना

प्रचण्ड पत्नी अस्पताल भर्ना

अखबार दैनिक
सोमबार, कात्तिक २१ २०७९
  • प्रचण्ड पत्नी अस्पताल भर्ना

    कार्तिक २१ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ । केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा पुनस् समस्या देखिएपछि शनिबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

    images


    अहिले उनको भेन्टिलेटरमा राखेर उपचार हुँदै छ ।  सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । यसअघि १५ दिनको हस्पिटल बसाइपछि उनी डिस्चार्ज भएकी थिइन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार