बिहीबार , कात्तिक २२ गते २०८२

रूपन्देही-२ मा यस्ता छन् विष्णु पौडेलका शैक्षिक एजेन्डा

कात्तिक ३० बुटवल रूपन्देहीलाई मुलुककै शैक्षिक हबमा विकास गर्ने र अन्तर्राष्ट्रिय जगतबाट विद्यार्थी पढ्न आउने शैक्षिक वातावरण तयार पार्नेगरी पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले शैक्षिक एजेन्डालाई अघि सारेका छन्