कार्तिक २१ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदै छन् ।
एमाले जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा जान लागेका हुन् । पोखरा सभागृहमा केहीबेरपछि उक्त कार्यक्रम सुरु हुने छ ।