शनिबार, चैत २ गते २०८१

सिन्धुली-१ मा कांग्रेसका श्यामकुमार घिमिरे विजयी

सिन्धुली-१ मा कांग्रेसका श्यामकुमार घिमिरे विजयी

अखबार दैनिक
बिहीबार , मंसिर ८ २०७९
  • सिन्धुली-१ मा कांग्रेसका श्यामकुमार घिमिरे विजयी

    मंसिर ८ काठमाडौं : सिन्धुली–१ मा नेपाली कांग्रेसका श्यामकुमार घिमिरे प्रतिनिधिसभा सदस्यमा भारी मतका साथ विजयी भएका छन्।

    images

    घिमिरेले ३० हजार ३९१ मत प्राप्त गरी विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी एमालेका प्रदीप कटुवाललाई घिमिरेले ४ हजार ८४५ मतले पराजित गरेका हुन्


    एमालेका कटुवालले २५ हजार ५४६ मत प्राप्त गरेका छन्। २ हजार ६९२ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीकी मेनुका ठकुरी तेस्रो भइन्। राप्रपाका शालीग्राम माझी ९४० मतका साथ चौथो भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ