बिहीबार , कात्तिक १५ गते २०८१

भक्तपुर १ मा ३० हजार मतान्तरले प्रेम सुवाल विजयी

भक्तपुर १ मा ३० हजार मतान्तरले प्रेम सुवाल विजयी

अखबार दैनिक
बिहीबार , मंसिर ८ २०७९
  • भक्तपुर १ मा ३० हजार मतान्तरले प्रेम सुवाल विजयी

    मंसिर ८ काठमाडौं : भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल भारी मतान्तरले विजयी भएका छन्। 

    images

    केहीबेर अघि सकिएको मतगणनामा सुवालले झण्डै ४२ हजार मत प्राप्त गरेको भक्तपुर १ का मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोताले जानकारी दिए। 

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले १२ हजार मत प्राप्त गरे। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार