आइतबार, असार २३ गते २०८२

नेपाल समूहले नेताहरुलाई बलजफती रिसोर्टमा लगेर राखे : केपी ओली

काठमाडौं, ९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफती रिसोर्टमा लगेर राखेको आरोप लगाएका छन् । यो ‘अपहरणकारी ज्यादतीपूर्ण’ काम भएको उनले बताएका छन

  • Latest Updates
    Trending