शुक्रबार, कात्तिक २३ गते २०८२

प्रधानमन्त्रीले भेट्नुभयो कम्बोडियामा ज्यान गुमाएका निराकारका बुबा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुबा अग्नि पाण्डेसँग भेट गर्नुभएको छ । प्रधानमन्त्रीले बिहीबार बिहान