बुधबार, कात्तिक २१ गते २०८२

राप्रपाको केन्द्रीय कार्यालयमा कुटाकुट, पूर्वएआईजीसमेत रहेका नेता ठाकुरमोहन कुटिए

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा कुटाकुट भएको छ। राप्रपाका नेता तथा पूर्वएआईजीसमेत रहेका ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै आक्रमण भएको हो। आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा