सोमबार, मंसिर ३ गते २०८१

सहकारी पीडितले न्याय पाउन् : रामहरि खतिवडा

सहकारी पीडितले न्याय पाउन् : रामहरि खतिवडा

अखबार दैनिक
बिहीबार , फागुन २४ २०८०
  • सहकारी पीडितले न्याय पाउन् : रामहरि खतिवडा

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी पीडितले न्याय पाउन् र ठगले कारबाही पाउन् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

    images

    सरकार परिवर्तन भएपछिको पहिलो प्रतिनिधिसभा बैठकमा निकै व्यङ्ग्यात्मक शैलीले सम्बोधन गरेका खतिवडाले ‘हराएको प्रधानमन्त्री भेट्नुभएकोमा सबैलाई बधाइ’ भनेर आफ्नो सम्बोधन सुरु गरेका थिए ।

    उनले सरकारलाई जनताले पनि भेटोस्, सहकारी पीडितले न्याय पाउन् भन्ने कामना गरे । मिटरब्याजी र लघुवित्त पीडितले न्याय पाउन् भन्ने कामना समेत उनले गरे ।

    उनले काँध नफेरेर प्रधानमन्त्री खुट्टा फेर्न तयार हो भने पनि फेरिरहनुहोस् भन्दै शुभकामना दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ