बुधबार, कात्तिक २१ गते २०८२

देशलाई एउटा धर्म विशेष नभई सबैको साझा भएकाले कुनै एउटा धर्म विशेषको बनाउन नसकिने : ओली

सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई कुनै हालतमा एउटा धर्म विशेषको बनाउन नसकिने बताएका छन् । देश कुनै एउटा जातिविशेष, धर्मविशेष र भूगोल विशेषको नभई सबैको साझा