सोमबार, मंसिर ३ गते २०८१

प्रहरी हेडक्वार्टर निरीक्षण गर्न पुगे गृहमन्त्री रवि लामिछाने

प्रहरी हेडक्वार्टर निरीक्षण गर्न पुगे गृहमन्त्री रवि लामिछाने

अखबार दैनिक
आइतबार, फागुन २७ २०८०
  • प्रहरी हेडक्वार्टर निरीक्षण गर्न पुगे गृहमन्त्री रवि लामिछाने

    काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रहरी प्रधान कार्यालयमा पुगेका छन् । उनले नक्साल स्थित प्रहरी प्रधान कार्यालयको निरीक्षक गरेका हुन् ।

    images

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा दोस्रो पटक उपप्रधान एवम् गृहमन्त्री भएका उनले प्रधान कार्यालयबाट देशभरका जिल्ला प्रहरी प्रमुख र प्रदेशका डिआइजीहरूलाई निर्देशन सम्बोधन गर्दैछन् ।

    लामिछाने पहिलोपटक ११ पुस २०७९ मा गृहमन्त्री भएका थिए । फागुन २३ मा उनले दोस्रो पटक उपप्रधान एवं गृहमन्त्रीको शपथ लिएका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति हुन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार