सोमबार, मंसिर ३ गते २०८१

मन्त्रिपरिषद्को निर्णय ,मन्त्री चौधरी न्युयोर्क जाने

मन्त्रिपरिषद्को निर्णय ,मन्त्री चौधरी न्युयोर्क जाने

अखबार दैनिक
बिहीबार , फागुन २४ २०८०
  • मन्त्रिपरिषद्को निर्णय ,मन्त्री चौधरी न्युयोर्क जाने

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छन् । बिहीवार बसेको पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठकबाट मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकिएको हो । उनी यसअघि पनि सरकराको प्रवक्ताको जिम्मेवारीमा थिइन् । 

    images

     बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले संयुक्त राष्ट्रसंघको एक कार्यक्रममा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरिएको जानकारी गराइन् ।

    सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने उनले बताइन् ।
    गएको बुधबार पुनर्गठन भएको  मन्त्रिपरिषद्मा २० सदस्यीय छन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार