बुधबार, कात्तिक २१ गते २०८२

गण्डकी प्रदेशमा हामीले यो पटक सरकारको नेतृत्व लिनुपर्छ : प्रचण्ड

४ चैत, पोखरा । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो पटक गण्डकी प्रदेश सरकारको नेतृत्व लिनुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताएका छन् । आइतबार बिहान पोखरामा गण्डकी