बुधबार, कात्तिक २१ गते २०८२

देशभित्रै रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहित गरौं: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशभित्रै रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन्। देशभित्रै उच्च पारिश्रमिक दिने गरी रोजगारी सिर्जना गर्न उपयुक्त वातावरण बनाउनुपर्ने पनि थापाको भनाइ छ। नेपाल इञ्जिनियर्स एसोसियसन