बिहीबार , कात्तिक १ गते २०८२

ओलीकै गृह जिल्लाका नेताले मागे राजीनामा

ओलीकै गृह जिल्लाका नेताले मागे राजीनामा

अखबार दैनिक
बिहीबार , कात्तिक १ २०८२
  • ओलीकै गृह जिल्लाका नेताले मागे राजीनामा

    गृह जिल्ला झापाका नेता रविन कोइरालाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् । बिहीबारको केन्द्रीय कमिटी बैठकमा बोल्ने क्रममा कोइरालाले ओलीले नेतृत्वबाट बिदा लिनुपर्ने भन्दै राजीनामा मागेका हुन् । ओली झापा दमकका हुन् भने कोइराला बाहुनडाँगीका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ