सोमबार, मंसिर १० गते २०८१

ओलीको केन्द्रीय सभाभन्दा प्रचण्ड–नेपालको धादिङको जिल्ला सभामा धेरै उपस्थिति

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंमा आमसभाको आयोजना गर्‍यो। ३ लाख मान्छे काठमाडौं उतार्ने भन्दै ओली समूहले देशका ७७ वटै जिल्लाबाट कार्यकर्ता ल्याएको थियो। तर, कार्यक्रममा उपस्थिति उत्साहजनक