बुधबार, कात्तिक २१ गते २०८२

दाङका अग्निपीडित भन्छन् : घरको अन्नपात सबै जल्‍यो, के खाने ?

दाङ । वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि पश्चिमतरिको जङ्गलमा आगो लागेको थियो । सोही आगो निभाउन भनेर राजपुर गाउँपालिका-७ हाडबासका खिमलाल खत्री गएका थिए । गाउँले सबै त्यहीँ