बुधबार, कात्तिक २१ गते २०८२

सडक स्तरोन्नतिको माग गर्दै वडा अध्यक्ष भण्डारी आमरण अनशनमा

मकवानपुर । सडक स्तरोन्नति नगरेको भन्दै काभ्रे, पनौती नगरपालिका वडा नम्बर१० का वडा अध्यक्ष मोहनबहादुर भण्डारीले आइतबारदेखि आमरण अनशन थालेका छन् । पनौतीखोपासी सडक चौडा गरिएको लामो समयसम्म कालोपत्रे नगरिएको र