बुधबार, कात्तिक २१ गते २०८२

ध्वनि प्रदूषण गराएको आरोपमा पोखराबाट प्लास्टिकका बाजा बरामद

काठमाडौँ । कास्कीको पोखरास्थित लेक साइड र तेर्सापट्टिबाट प्रहरीले प्लास्टिकका बाजा बरामद गरेको छ । पोखरा महानगरपालिका३ स्थित तेर्सापट्टिबाट ७१५ थान र लेक साइडबाट १२ सय थान बाजा बरामद गरिएको