बिहीबार , वैशाख २० गते २०८१

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

अखबार दैनिक
शुक्रबार, वैशाख ७ २०८१
  • त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

    ७ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ ।

    images

    शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो । उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर कालाे टेपले बरेर साथमा राखेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ