बिहीबार , वैशाख २० गते २०८१

पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’

पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’

अखबार दैनिक
बिहीबार , वैशाख ६ २०८१
  • पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’

    ललितपुर । विश्व सम्पदा दिवसको अवसरमा बिहीबार ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ। ललितपुर चेम्बर अफ कमर्सको सहकार्यमा बिहीबार दिउँसो १ बजेदेखि पाटन ढोकाबाट कार्यक्रम सुरु भएको हो । 

    images

    heritage_walk_12_Nd5ivANvMc.jpg

    कार्यक्रममा मनिषलाल श्रेष्ठले तयार पारेको १३ सय ३६ मिटरको डोरी प्रस्तुत गरिएको थियो । कलाकार श्रेष्ठले आफ्नो ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कला समुद्री सतहबाट १३ सय ३६ मिटरको उचाइमा रहेको काठमाडौँलाई केन्द्रमा राखेर कलाको अवधारणा बनेको हो । 

    heritage_walk_13_GxcmndaY0D.jpgheritage_walk_1_PKOCmDpGSr.jpgheritage_walk_9_GONJeyD2SH.jpgheritagewalk-(3)-1713433790.jpeg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार