शनिबार, वैशाख २२ गते २०८१

गोरखाको वीरेन्द्र तालमा हिमपहिराे , काठेपोल बगायाे

गोरखाको वीरेन्द्र तालमा हिमपहिराे , काठेपोल बगायाे

अखबार दैनिक
आइतबार, वैशाख ९ २०८१
  • गोरखाको वीरेन्द्र तालमा हिमपहिराे , काठेपोल बगायाे

    पोखरा । गोरखाको वीरेन्द्र ताल फुटेको छ । मनासलु बेसक्याम्पबाट झरेको हिम पहिरोका कारण तालको पानी बाहिर निस्किएको हो । 

    images

    चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार तल्लो तटीय क्षेत्रमा नदीको आकार बढेको छ । 

    ‘माथि खासै ठुलो क्षति भएको छैन । एउटा काठेपोल बगाएको भन्ने छ,’ उनले भने, ‘तल्लो क्षेत्रमा नदी बढेको छ । सतर्कता अपनाउन भनेका छौँ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार