आइतबार, कात्तिक १८ गते २०८२

१५ दिनपछि उठाइयो दमौलीको फोहर

दमौली। तनहुँ सदरमुकाम दमौलीमा १५ दिनपछि बल्ल फोहर उठाइएको छ । साउन १ गतेदेखि नउठाइएको फोहर नगरपालिकाले मङ्गलबार उठाएको हो । फोहर नउठाउन नसक्दा दमौली बजार क्षेत्रका चोकचोकमा फोहरका थुप्रो